Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

राजविराज नगरका बाल शिक्षक तथा कर्मचारीद्वारा चौथो दिन धर्ना कार्यक्रम निरन्तरता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २०, २०७८ मा प्रकाशित

सप्तरी, २० असोज । राजबिराज नगरका बाल शिक्षक तथा विद्यालय कर्मचारीले राजबिराज नगरपालिका कार्यालय अगाडि अनिश्चितकालीन धर्ना कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ ।

आन्दोलनरत संघर्ष समिति तथा सम्पूर्ण पेशागत संस्थाहरूद्वारा तीन बुँदे माग राखी अनिश्चितकालीन धर्नाको कार्यक्रमलाई आज (बुधबार) चौथो दिनसमेत निरन्तरता दिएको हो ।

पहिलो चरणको आन्दोलनबाट माग सुनुवाई नभएपछि दोस्रो चरणको आन्दोलन घोषणा गरेका उनीहरुले राजबिराज नगरपालिका कार्याललको मूल गेटमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

‘आलोपालो गरेर धर्ना बसेका छौं,’ संघर्ष समितिका संयोजक सुमित्रा दासले भनिन्, ‘शिक्षहरुको आन्दोलनको कार्यक्रमले बालबालिकाको पठन–पाठनमा कुनै समस्या नहुने गरी आन्दोललाई निरन्तरता दिएको उनले बताईन् ।’ हामीले बालबालिकाको पठन–पाठनलाई अबरुद्ध गर्ने उद्देश्य नराखेको बताउँदै धर्नामा सहभागी संघर्ष समितिका सल्लाहकार गंगाप्रसाद यादवले स्थानीय सरकाले शिक्षकहरुको समस्या नबुझेको बताए ।

आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले शान्तिपूर्ण आन्दोलनबाट माग सम्बोधन नभए आफ्नो हक अधिकार सुनिश्चितताको लागि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनरत शिक्षक कर्मचारीहरुले सरकारले तोकेअनुसारको तलव उपलब्ध गराउन आग्रह गरे । सरकारले आर्थिक बर्ष २०७८÷०७९ को घोषणा गरेको बजेट अनुसार तलव बत्ता पाउनुपर्ने तथा विद्यालयमा कार्यरत शिक्षकको छुट प्राबिधिक ग्रेड उपलब्ध गराउनुपर्ने लगायतका माग राखी अनिश्चित कालिन धर्ना बसेको आन्दोलनरत शिक्षक तथा कर्मचारीले जनाएका छन् ।

यसैबीच आन्दोलनरत शिक्षकहरुको आन्दोलनप्रति विभिन्न पेशागत संघ संगठनहरुले ऐक्यवद्ता समेत जनाएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved