काठमाडौंका केही क्षेत्रमा आज चार घण्टासम्म विद्युत् अवरुद्ध हुने, मर्मत कार्यका लागि आपूर्ति रोकिने

काठमाडौं — राजधानी काठमाडौंका विभिन्न स्थानहरूमा आज केही समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण ले नियमित मर्मत तथा संरचना सुधार कार्यअन्तर्गत निश्चित क्षेत्रमा बिजुली कटौती गर्न लागिएको जनाएको छ। प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका विद्युत् पोलहरू प्रतिस्थापन गर्न तथा वितरण प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउन आज करिब चार घण्टासम्म विद्युत् […]
नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको नयाँ कार्यसमिति सर्वसम्मत

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। कोरियाको राजधानी सउलमा आइतबार सम्पन्न शाखाको अधिवेशनअन्तर्गत बन्दसत्रबाट नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो। अधिवेशनमा शाखाका कुल २७ सदस्यहरूमध्ये १९ जनाको सक्रिय सहभागिता रहेको थियो। सहभागी सदस्यहरूको सहमतिमा सन्तोष खड्कालाई अध्यक्ष पदमा चयन गरिएको छ। त्यसैगरी महिला उपाध्यक्षमा सबिना कार्की, […]
राष्ट्रिय एकता र मेलमिलापको सन्देश बोकेको पुस १६ : आज मेलमिलाप दिवस मनाइँदै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रियता, लोकतन्त्र र जनएकताको रक्षा गर्न जीवन नै अर्पण गर्ने दृढ संकल्पसहित अघि सारेको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ नीतिको स्मरणमा आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ। आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा विचाराधीन रहँदा समेत व्यक्तिगत सुरक्षाभन्दा देशको भविष्यलाई प्राथमिकता दिँदै बिपी […]
सिंहदरबारमा संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सुरु

काठमाडौँ । सिंहदरबारमा संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सुरु भएको छ। बैठकमा सांसदहरूले आफ्नो कामकाज, हाल उपलब्ध सुविधाहरू, र सरकारद्वारा गरिएका सेवा सुविधा कटौतीबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ। सरकारले कटौती गरेका विभिन्न सेवा सुविधासम्बन्धी विषयमा निर्णय लिन र आवश्यक दबाब सिर्जना गर्न पनि बैठकको केन्द्रविन्दु रहने बताइएको छ। बैठकमा उठेका […]
दशैंपछि अदालत खुले : क्षतिग्रस्त संरचना मर्मत, सेवा विस्तारले न्याय प्रक्रिया फस्टाउँदै

दशैं बिदा सकिएसँगै देशभरका अदालतहरू पुनः सञ्चालनमा आएका छन्। लामो बिदापछि न्यायिक कामकाज सुरु भएसँगै अदालत परिसरहरूमा चहलपहल बढेको छ। तर, पछिल्लो समय जेनजी आन्दोलन र प्रदर्शनका कारण विभिन्न जिल्लाका अदालतहरूमा भौतिक क्षति पुगेका छन्। केही अदालत भवनका भित्तो र फर्निचरमा तोडफोड, कागजात र अभिलेखहरूमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। यद्यपि, न्याय प्रशासनले तत्काल मर्मत […]
अविरल वर्षाको प्रभाव : सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्यो

काठमाडौँ – देशभर निरन्तर जारी वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै सरकारले आगामी आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले दिएको जानकारीअनुसार, वर्षाका कारण देशका विभिन्न भागमा सडक अवरुद्ध भएका छन्, यातायात सेवा प्रभावित भएका छन् र जनजीवन अस्तव्यस्त बनेको छ। यी अवस्थाहरूका बीच नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै सरकारले […]
बधाई होइन, कामका सुझाव चाहिन्छ : महाबीर पुनको पहिलो घोषणा

काठमाडौं। पद पाएको खुसीयालीमा सामान्यतया बधाई, खादा–माला र भोजभतेरको संस्कृतिलाई नेपाली समाजमा साधारण मानिन्छ। तर, प्रख्यात आविष्कारक तथा शिक्षाविद् महाबीर पुनले भने यसलाई तोड्दै फरक ढंगको उद्घोष गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पहिलो घोषणामा भनेका छन्— “मेरो पहिलो घोषणा – कसैले पनि ‘लौ बधाई छ’ भनेर फोन नगर्नु होला र बधाई दिन खादा […]
सरकारले शोक दिवसको घोषणा, देशभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले देशभर शोक दिवस मनाउने निर्णय गरेको छ। यस अवसरमा सार्वजनिक बिदा दिइएको छ, जसले सरकारी कार्यालय, सार्वजनिक सेवा र अन्य प्रशासनिक निकायहरूमा प्रभाव पारेको छ। प्रधानमन्त्री कार्यालयमा कर्मचारी नआएका कारण केही समयमा झन्डा झुकाउन असम्भव भएको जानकारी प्राप्त भएको छ। तर, अन्य मन्त्रालय तथा सरकारी कार्यालयहरूमा भने आवश्यकतानुसार झन्डा झुकाइएको छ। यस […]
आइतबारका दिन अजरबैजान राष्ट्रपति पौडेल जाँदै

काठमाडौं / अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुका २९ औँ सम्मेलन कोप –२९ मा भाग लिन यो आउदो कात्तिक २५ गते राष्ट्रपति रामचन्द्र पौडेल जाँदै छन् । कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलनलाई कात्तिक २७ गते सम्बोधन हुने कार्यक्रम हुदा […]
नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ / नेपाली शान्ति सैनिकको अदलीबदली गर्दै दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा छन् । नेपाली सेनाका प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा भएको सो टोली संयुक्त राष्ट्रसङ्घका चार्टर विमानबाट त्यसतर्फ गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको हो । उक्त नेपाली शान्ति सैनिक दक्षिण सुडान मिसनमा तैनाथ रहन ईश्वरी बक्स, गुल्मको आठौँ डफ्फाको १ सय […]

