“पैसाको मूल्य”

एक समयको कुरा हो। पहाडको काखमा रहेको एउटा सानो गाउँमा माया नामकी एक महिला बस्दथिन्। उनको परिवार सामान्य थियो। श्रीमान् खेतीपाती गर्थे, दुई सन्तान विद्यालय जान्थे, र घरखर्च मुस्किलले चल्थ्यो। माया धेरै मेहनती थिइन्। बिहान सबेरै उठेर घरको काम, खेतबारी, गाईभैँसीको स्याहार, अनि बेलुका परिवारका लागि खाना पकाउने—यही उनको दैनिकी थियो। तर महिनाको अन्त्यमा घरमा […]

इन्दिरा जोशीको नयाँ गीत ‘सेन्सेसन’ सार्वजनिक, भिडियोमा आश्मा विश्वकर्माको आकर्षक प्रस्तुति

काठमाडौँ, असार १५। गायिका इन्दिरा जोशीको नयाँ गीत ‘सेन्सेसन’ सार्वजनिक भएको छ। आधुनिक आइटम शैलीमा तयार गरिएको यस गीतले प्रेम, आकर्षण र आत्मविश्वासलाई केन्द्रमा राख्दै दर्शकमाझ नयाँ स्वाद प्रस्तुत गर्ने प्रयास गरेको छ। गीतमा मनोज खड्काको शब्द, कल्याण सिंहको संगीत तथा गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको छ। गीतमा इन्दिरा जोशीसँगै गायक रामकृष्ण ढकालको स्वर पनि […]

अजय आरएन र शान्तिश्री परियारको ‘पिर दियौ’ सार्वजनिक, प्रेम र बिछोडको भावुक कथा

काठमाडौं, असार १३ — नेपाली लोकदोहोरी संगीत क्षेत्रमा नयाँ सिर्जना थपिएको छ। गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक भएको हो। प्रेम, बिछोड र भावनात्मक सम्बन्धका विभिन्न पक्षलाई समेटेर तयार गरिएको गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। गीतमा प्रेम सम्बन्धमा […]

‘चौतारीको डिलमा’ गीत सार्वजनिक, प्रेमभावनालाई संगीतमार्फत प्रस्तुत

‘चौतारीको डिलमा’ गीत सार्वजनिक, प्रेमभावनालाई संगीतमार्फत प्रस्तुत   काठमाडौं । राष्ट्रप्रेमी गीतकार विदुर खड्का को शब्द सिर्जनामा तयार गरिएको नयाँ गीत ‘चौतारीको डिलमा’ सार्वजनिक गरिएको छ। लोकभावना र प्रेमिल कथावस्तुलाई समेटिएको गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतमा कृष्ण काफ्ले को स्वर रहेको छ भने संगीत सरोज प्याकुरेल ले दिएका हुन्। संगीत संयोजन […]

नयाँ नेपाली गीत ‘मुद्दा हालेर’ सार्वजनिक: प्रेमका उतारचढावलाई मार्मिक रूपमा प्रस्तुत

विराटनगर। नेपाली संगीत क्षेत्रमा नयाँ सिर्जना थपिएको छ। गायक सिताराम पोखरेल र गायिका रचना रिमाल को स्वरमा सजिएको नयाँ गीत ‘मुद्दा हालेर’ सार्वजनिक गरिएको हो। यस गीतमा शब्द तथा संगीत मुनाल शिशिर कोइराला ले तयार पारेका हुन्। आधुनिक तथा लोक शैलीको समिश्रण गरिएको यस गीतले प्रेम सम्बन्धमा आउने उतारचढाव, भावना र द्वन्द्वलाई कलात्मक ढंगले प्रस्तुत […]

बस्ने भो पिरती दोहोरै’ सार्वजनिक: दोहोरी शैलीमा प्रेमकथाको आधुनिक प्रस्तुति

काठमाडौँ — नेपाली लोक दोहोरी संगीत क्षेत्रमा नयाँ स्वाद थप्दै ‘बस्ने भो पिरती दोहोरै’ बोलको गीतको अफिसियल भिडियो सार्वजनिक गरिएको छ। चर्चित गायक रामजी खाँड र गायिका बिन्दु परियार को स्वरमा रहेको उक्त गीत दर्शक तथा श्रोतामाझ प्रस्तुत गरिएको हो। गीतलाई भरत डीसी ले शब्द दिएका हुन् भने संगीत संयोजन खेमराज गौत्तम ले गरेका छन्। […]

बर्दिबासमा गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ सार्वजनिक

बर्दिबास, माघ १९ — लोक तथा दोहोरी संगीतको समृद्ध परम्परालाई निरन्तरता दिँदै आएका चर्चित गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत **‘फूल खसिगो, माया बसिगो’**को म्युजिक भिडियो मंगलबार बर्दिबासमा औपचारिक रूपमा विमोचन गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा बर्दिबासस्थित गौतम होटलमा सम्पन्न विशेष समारोहका बीच मधेश प्रदेशकी पूर्व राज्यमन्त्री सारदा […]

‘मगमग बसना’ लिएर फेरि दर्शकमाझ सरगम राई

काठमाडौं । गायक तथा सर्जक सरगम राईको नयाँ सांगीतिक सिर्जना ‘मगमग बसना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो। प्रेम, सकारात्मक ऊर्जा र उत्साहपूर्ण भावनालाई केन्द्रमा राखेर तयार गरिएको ‘मगमग बसना’ ले समकालीन नेपाली गीत–संगीतमा फरक स्वाद दिने अपेक्षा गरिएको छ। […]

गायिका मेनुका राई र गायक राई नबिन स्वरमा ‘उधौली र उभौली साकेला’ सार्वजनि

गीतकार चन्द्र जयपाल राईको शब्दमा ‘उधौली र उभौली साकेला’ सार्वजनिक काठमाडौं । गायिका मेनुका राई र गायक राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला ’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक संस्कृति र परम्परालाई कलात्मक रूपमा […]

इलामको पुवा खोलामा भव्य सटके मेला आजदेखि, राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने

इलाम। इलाम नगरपालिका–९ र १२ को सिमानामा पर्ने पुवा खोलामा आजदेखि पुस १५ गतेबाट पुस २० गतेसम्म सटके मेला आयोजना हुने भएको छ। मेलालाई भव्य, सांस्कृतिक र व्यवस्थित बनाउने उद्देश्यसहित कार्यक्रमको तयारी पूरा भएको आयोजक पक्षले जनाएको छ। मेलामा राष्ट्रिय स्तरका चर्चित कलाकारहरू जोति मगर, गङ्गु छेत्री लगायत समाचारमा उल्लेखित कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी […]