काठमाडौ । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ। फेसबुकले आफ्नो कर्पोरेट नाम मेटा राख्ने निर्णय गरेको हो।
बिहीबार आयोजित एक कार्यक्रममार्फत फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ नाम र लोगो सार्वजनिक गरेका छन्।