Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

साईकल वितरण कार्यक्रम सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १८, २०७८ मा प्रकाशित

विनोद मण्डल
सिरहा, कार्तिक १८ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ५ खरुकीयाहीस्थित श्री माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा विद्यार्थीलाई आज एक कार्यक्रमका बीच साइकल वितरण गरिएको छ ।

साइकल बितरण कार्यक्रममा गाउँपालिकाको प्रशासकिय अधिकृत सुमित्रा लामा र वडा अध्यक्ष धर्मेन्द्र यादबको उपस्थितिमा आयोजीत कार्यक्रममा ३९ विद्यार्थीले साईकल पाएका हुन् । प्रदेश नं २ मुख्यमन्त्री कार्यालय अन्तर्गत बेटी बचाउ बेटी पढाऊ अभियान अन्तर्गत प्रदेशका विभिन्न जिल्लामा साइकल वितरण कार्यक्रम निरन्तर अघि बढिरहेका बेला स्थानिय अभिभावकलाई विद्यालयप्रति आकर्षणको लागि साइकल वितरण गरिएको छ ।

नेपाल विद्यार्थी संघको निवर्तमान केन्द्रिय सदस्य तथा यूवा नेता संजय कुमार यादबको विशेष पहलमा साइकल विद्यार्थीहरुले पाएर खुसी व्यक्त गरेका छन् । विद्यालयहरूमा बालबालिकामा साइकल वितरणले सकारात्मक सन्देश पुगेको अभिभावकहरुको ठम्याइ रहेकाे छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved