Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सखुवानान्कारकट्टी गाउँपालीकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ३, २०७८ मा प्रकाशित

महेश सिंह
सिरहा लहान ३ मंसिर – सिरहाको सखुवानान्कारकट्टी गाउँपालीकाको शांन्तिनगर बजार कार्तिक पुर्णिामा मेलाको आयोजना संगै शान्तीनगर बिकास समितिको सातौ जनमोत्सव २०७८को पुनित उपलक्षमा सखुवानान्कारकट्टी गाउँपालीकाद्वारा संचालीत अन्तर मा.बि. स्तरीय हाजिरीजवाफ प्रतियोगिताको भब्य आयोजना गरेको थियो।

बजार ब्यबस्थापन समितिको अध्यक्ष राम नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथीमा सिरहा क्षेत्र नम्बर १ ख को प्रदेश सभा सदस्य अशोक कुमार यादव,बिशिस्ट अतिथिमा सखुवानान्कारकट्टी गाउँपालीकाको अध्यक्ष केदारनाथ यादव गाउँपालीकाको प्रमुख प्रसास्किय अधिकृत राम किसोर महतो,शिक्षा सखा प्रमुख भोगेन्द्र यादव अतिथिहरुमा स्थानीय समाज सेबी शिक्षक भोगेन्द्र प्रसाद यादव,शिक्षक शत्रुधन प्रसाद यादव,लगायत समाज सेबी बुद्धिजीवीहरुको सहभागीता रहेको थियो।

कला सांस्कृतिक हाम्रो स्वाभिमान,स्मृद्ध सखुवानान्कारकट्टी हाम्रो पहिचान मुलनाराको साथ कार्यक्रमको आयोजना गरेका हुन्।सखुवानान्कारकट्टी गाउँपालिका अन्तर गत पर्ने निजी संस्था गत बिधालय तथा सरकारी बिधालयका विद्यार्थीहरुले प्रतियोगिता कार्यक्रममा सहभागी रहेका थिए।

सामुदायिक बिधालय २० मध्ये माबी ४ र अधारभुत बिधालय १६ मज माबी. सोठीयाईन,माबि महदेवा पोर्ताहा ,माबि महेशवारी ,जनता माबी मौवाही लगायतका बिद्यालयका विद्यार्थीहरु प्रतियोगितामा भागलिएका शिक्षक भोगेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो। पढाईमा विद्यार्थीहरुलाई जागरुकता गर्न प्रतियोगिता गरेको सखुवानान्कारकट्टी गाउँपालीका शिक्षा सखा प्रमुख भोग्रेन्द्र यादवले जानकारी दिनु भयो।

आधारभुत तहमा म्युजिकल चेयर प्रतियोगिता कक्षा ३ का छात्र र छात्रा, र जेरी दौड, कक्षा ५ छात्र सहभागी भएका थिए भने माबी तहमा कक्षा ९ र १० का छात्र, छात्राहरु सहभागी रहेका थिए।प्रथम पुरस्कारमा बिद्यालयलाई ट्रफि र सहभागी विद्यार्थीहरुलाई मेडल र नेपाली ब्याकरण परिक्षा प्याड ओजार बकस लगायतका सैशिक सामग्री दिई पुरुकृत गरेका छन्।

उत्कृष्ट ३ प्रथम दुतिय र तृतीय लाई सम्मान पुरस्कार दिई विद्यार्थीहरुको मनोबललाई बडाबा दिन सम्मान पुरस्कार दिएका छन्।बजार समितिको अध्यक्ष राम नारायण यादवले जानकारी दिनु भयो उक्त शान्ति बजारमा भब्य मेला र सांस्कृतिक प्रोग्रामहरु समेत रहेका छन्।

साथै सखुवानान्कारकट्टी गाउँपालीका वडा नम्बर १ मा नयाँ निर्माण धिन रामजानकी मन्दिरको समुदघाटन गर्न प्रदेश सरकारको कृषि मन्त्री बिजय कुमार यादवले उदघाटन गरेका थिए। मठ मन्दिर जोगाउनु हिन्दु धर्मावलम्बीहरुको दाईत्व नै रहेको हिन्दु धर्मावलम्बीहरुको भनाई रहेको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved