Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लहान गोविन्दपुर लेखनाथ माविमा साईकल वितरण कार्यक्रम सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर ९, २०७८ मा प्रकाशित

विसुन देव सरदार

लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर -२४ गोविन्दपुरमा आज साइकल वितरण गरिएको छ। “बेटी बचाउ बेटी पढाउ” कार्यक्रम अन्तर्गत सो साइकल वितरण गरिएको हो ।

लहान २४ स्थित लेखनाथ माध्यमिक विद्यालयद्वारा आयोजित सो साइकल वितरण कार्यक्रममा गोविन्दपुर महलनमाका २५ जना छात्राहरुलाई साईकल प्रदान गरिएको छ । ८ कक्षा उतीर्ण गरिका हाल कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

कार्यक्रममा समाजवादी विद्यार्थी युनियन प्रदेश न.२ का उपाध्यक्ष चन्द्रशेखर यादव, जनता समाजवादी पार्टीका युवा होनहार नेता रामचलितर महतो लेखनाथ माध्यमिक विद्यालयका शिक्षक, छात्र, छात्रा उपस्थिति रहेको थियोे । यो सँगै विद्यार्थी नेता चन्द्रशेखर यादवका अनुसार बेटी सक्षम भए परिवार र देश सबल हुन्छ।

बेटी शिक्षित भए गाउँ, समाज र राष्ट्र शिक्षितको अर्थलाई परिभाषित गर्नेछ। अहिले देश परिवर्तनको खाचो छ, युवा जागरुक हुनुपर्ने आवश्यक रहेको धारण युवा नेता चन्द्रशेखर यादवले बताए ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved