Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सारिका केशी र विजया पुनले लैजा दैव मलाई” भन्दा भोजराज बि.क.यस्तो अवस्थामा.{हेर्नुस भिडियो सहित..

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १३, २०७८ मा प्रकाशित

काठमाडौ । गीत संगितको वजारमा बिभिन्न बिधामा आइरहेका छन् कुनै माया प्रेम कुनै सामाजीक संदेश त कुनै मनोरञ्जन दिने खालको गीत बजारमा एक पछि अर्को आउने क्रम जारी छ र आइरहेका छन्।

गीत संगितको क्षेत्रमा आआफ्नै धारका छन् सुगम संगीत पप गीत लोक दोहोरी लगाएत को वजारमा चर्चा रहने गरेकाे छ कतिले बजार मार्केट पाएका छन् त कतिले पाएका छैनन् किन ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा यसरी आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र गायक तथा सर्जक युनिक भोजराज बि.क. को शब्द र संगीतमा रहेको “लैजा दैव मलाई” को म्युजिक भिडियो बजारमा ल्याएको छ ।

लैजा दैव मलाई” गीतमा लोकप्रिय लोक स्टारका बिजेता गायक शनी बिश्वोकर्मा र चर्चित गायिका सुनिता बुढा क्षेत्री को सुमधुर आवाजमा रहेको छ।

मालश्री रेकर्ड स्टुडियोले अडियो तयार गरेको गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ्ग गरेका छन् ।

उक्त गितमा म्युजिक भिडियो मा अभिनय चर्चित मोडल सारिका केशी र केहि समय अघि भाईरल बनेका विजया पुन र उत्तम कुमार कार्की कृष्ण को रहेको छ भने भिडियो तयारी मा धेरैको भुमिका रहेको छ हेर्नुस् बाँकी अंश भिडियोमा

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.