Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हनुमानगर माबिमा नयाँ समिति गठन: पुर्व अध्यक्ष असन्तुष्ट

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर १८, २०७८ मा प्रकाशित

महेश सिंह
सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित रहेको माध्यमिक बिद्यालय गौछाडीमा नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन गरेको छ।

सम्बन्धित वडाका अध्यक्ष गणेश चौधरी र जनप्रतिनिधि हेमन्त यादव, एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा स्थानीय नेता सत्यनारायण यादव र केहि अभिभावक बुद्धिजिबि नागरिक समाज, जिल्ला शिक्षा कार्यालय सिरहाबाट खटीएको प्रतिनिधीको रोहबरमा बसेको बैठकबाट नयाँ समिति गठन गरेको हो ।

उक्त बैठकबाट अध्यक्षको पद खाली अर्थात थाती राखेर ४ सदस्य समिति गठन गरेका छन् । बिद्यालयमा देखिएको कमिकमजोरीलाई सुधार गर्न र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराउन पुरानो समिति बिधटन गरी नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन गर्न लागेको बिद्यालयका प्रधानाद्य्यापक राजेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो।

उक्त अभिभावक भेला गर्दा बिद्यालयमा बिगत करिब २ बर्ष देखि मान्दै आएका बिद्यालय ब्यबस्थापन समितिका स्थानीय जितन कुमार साह लगायत कुनै पनि कार्यसमितिका पदाअधिकारीलाई कुनै जानकारी नगराई एक्कासी मनोपोली तरिकाले एकाअधिकार प्रयोग गरि र लहान नगरपालिकाको शिक्षा शाखाबाट अभिभावक भेला तत्काल स्थगित गर्न लिखित पत्रको अबहेलना र अपमान गरि बदनियत तरिकाले जोड जबर जस्ती तरिकाले नयाँ समिति गठन गरेको निबर्तमान अध्यक्ष जितन साहले आरोप लगाएका छन्।

नयाँ समिति गठन गर्दा निबर्तमान अध्यक्ष लगायत कार्यसमितिका सदस्यहरुले उक्त नयाँ समिति आफु नमान्ने स्कुलको हाता भित्र नारा जुलुस गर्दै बिरोधमा उत्रेका थिए । बिद्यालय ब्यबस्थापन समिति गठन गर्दा शिक्षा ऐन अनुसार कम्तीमा ५१% प्रतिशत अभिभावक भेला अनिवार्य उपस्थिति हुन्नुपर्ने नियमावलीमा उल्लेख गरेको जितन साहले बताएका थिए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved