Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गुल्मीदरबार गाउँपालिकाको चारपालामा वडास्तरीय व्याटमिन्टन प्रतियोगिता हुने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २६, २०७८ मा प्रकाशित

सूरज नेपाली
बुटवल, मङ्सिर २४ ,गुल्मी । गुल्मीदरबार गाउँपालिकाको चारपालामा वडास्तरिय व्याटमिन्टन प्रतियोगिता हुने भएको छ।

युनाइटेड हेल्थ एन्ड फिटनेस क्लब गुल्मीदरबार गाउपालिका वडा नम्बर ६ र ७ को प्रथम अधिवेशनको अवसरमा चारपाला देउराली खेल मैदानमा मङ्सिर २४ र २५ गते प्रतियोगिताको आयोजना गरिएको क्लबले जानकारी दिएको छ। २४ गते अधिवेशनको उद्घाटन टिम दर्ता र गोलापर्था हुनेछ । २५ गते बिहान ७ बजेदेखि खेलकुद र दिउसो समापन हुने क्लबका अध्यक्ष इन्द्र थापाले बताए ।

प्रतियोगितामा गुल्मीदरबार गाउँपालिका भित्रका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । खेल ए पोल र बि पोलमा खेलाइने क्लबका खेल संयोजक सुनिल बस्नेतले बताए । खेल खेल्न आउँदा खेलाडीले आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्ने छ।

प्रतियोगिताको बिजेताले नगद रु. १० हजार साथमा मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद रु.६ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा अनुशासित एवम् उत्कृष्ट खेलाडीलाई नगद रु.२ हजार साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved