Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

साफ च्याम्पियनसिप : फाइनल पुग्नका लागि नेपाल र भारत भिड्दै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ४, २०७८ मा प्रकाशित

काठमाडौं । बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज समूह चरणका अन्तिम खेल हुँदैछन्। जहाँ नेपालले उपाधि दाबेदार भारतको सामना गर्नेछ । प्रतियोगिताको फाइनल पुग्नका लागि आजको खेल निकै महत्त्वपूर्ण छ। त्यसैले नेपाल आज भारतलाई हराएर फाइनल पुग्न चाहन्छ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा दिउँसो पौने तीन बजेबाट सुरु हुने खेलमा जुन टिमले जित निकाल्छ त्यो टिम फाइनल पुग्नेछ। तर, खेल बराबरी भएमा नेपाललाई फाइदा हुनेछ। ‘हाम्रो अन्तिम तथा निर्णायक खेल भारतसँग रहेको छ। तर, त्यो खेलमा बराबरी पनि हामीलाई फाइदाको रूपमै रहेनछ,’ नेपाली टिमका प्रशिक्षक हरि ओम श्रेष्ठले भनेका छन्।

नेपाली टिम उपाधि लक्ष्यका साथ बंगलादेश पुगेको हो। पछिल्लो सिजन नेपाली टिमले फाइनलमा बंगादेशसँग हार बेहोरेको थियो। यो वर्ष नेपालले पहिलो खेल नै बंगलादेशसँग खेल्यो । बंगलादेश र नेपालबीचको खेल गोलरहित बराबरी भएको थियो। यता बंगलादेशले भारतविरुद्ध भने जित निकालेको थियो। त्यसैले फाइनलमा पुग्नका लागि भारतलाई अनिवार्य जित आवश्यक छ भने नेपाललाई बराबरी भए पनि पुग्नेछ।

अहिले नेपाल सात अंकका सात तालिकाको शीर्षस्थानमा छ। समान ७ अंक भएको बंगलादेश गोलअन्तरका आधारमा नेपालभन्दा पछि छ भने भारत ६ अंकका साथ तेस्रो स्थानमा छ।

भुटान र श्रीलंका भने फाइनल पुग्ने होडबाट बाहिरिइ सकेका छन्। आज नै पौने ७ बजे हुने खेलमा भने बंगलादेशले श्रीलंकाको सामना गर्नेछ। सो खेलमा बंगलादेशले हार बेहोरेको अवस्थामा भने नेपालले भारतसँग थोरै गोलअन्तरको हार बेहोरे पनि फाइनल पुग्ने सम्भावना कायम नै रहनेछ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved