Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ४, २०७८ मा प्रकाशित

काठमाडौ । बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार दिउँसो भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो । भारतसँगको हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।

भारतको जितमा प्रियंका देवीले निर्णायक गोल गर्नुभयो । नावरेमले ६७औँ मिनेटमा गोल गर्नुभएको थियो । फाइनल पुग्न नेपाललाई भारतलाई बराबरीमा मात्र रोके पुग्ने थियो । तर, अन्तिममा सम्हालिन नसक्दा नेपालको उपाधि यात्रा कमजोर बनेको हो । जितसँगै भारत फाइनलमा पुगेको छ ।

अब नेपाललाई फाइनल पुग्न बंगलादेश र श्रीलंकाबीचको खेलको नतिजा कुर्नुपर्ने भएको छ । जितसँगै भारतले नौ अंक बनाएको छ । नेपालको सात अंक छ । बंगलादेशको पनि सात नै अंक छ । यदि बंगलादेश श्रीलंकासँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना रहने छ । बंगलादेशलाई बराबरी गरेमात्र फाइनल पुग्न प्रयाप्त छ ।

बंगलादेश र श्रीलंकाको खेल पनि आजै हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भुटान, श्रीलंका र भारत सहभागी छन् । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा शीर्ष दुई टोलीबीच मंगलबार फाइनल भिडन्त हुनेछ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved