Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

च्यासलविरुद्ध शेर्पाको सानदार जित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १०, २०७८ मा प्रकाशित

काठमाडौँ, पुस १० गते । हिमालयन शेर्पा क्लबले शहिद स्मार ‘ए’ डिभिजन लिगमा च्यासल क्लबविरुद्ध सानदार जित निकालेको छ ।

दशरथ रंगशालामा शनिबार भएको खेलमा शेर्पाले च्यासललाई ३–१ गोलले हरायो । शेर्पाको जितमा मुटम्बा पिस्टनले दुई गोल गर्नुभयो । अर्को गोल सुरेश कुमालले थप्नुभयो । च्यासलका रुमेश बर्तौलाले सान्त्वना गोल फर्काउनुभयो । शेर्पाका मुटम्बाले २५औँ मिनटमा खाता खोल्नुभएको थियो । ५६औँ मिनेटमा मुटम्बाले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पाको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि ७५औँ मिनेटमा च्यासलका रुमेशले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर, ८०औँ मिनेटमा सुरेशले गोल गर्दै शेर्पालाई सानदार जित दिलाउनुभयो । जितसँगै हिमालयन शेर्पा छैटौँ स्थानमा उक्लिएको छ । शेर्पाले ६ खेलबाट आठ अंक बनाएको छ । समान खेलबाट चार अंक बनाएको च्यासल रेलिगेसनको दबाबमा छ । च्यासल अंक तालिकाको १३औँ स्थानमा छ । दुई गोल गर्न सफल शेर्पाका मुटम्बा ‘म्यान अफ दी म्याच’ चुनिनु भयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पनि प्राप्त गर्नुभयो ।

च्यासलका राजीव लोप्चन ‘इमर्जिङ प्लेयर’ घोषित हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
लिग अन्तर्गत आजै शीर्षटोली मनाङ र साविक विजेता मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीको भिडन्त जारी लिगको उच्च स्तरको खेल हो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved