Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

‘ए’ डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई हराउँदै संकटा तेस्रो स्थानमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १२, २०७८ मा प्रकाशित

काठमाडौ । संकटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब माथि ३–० को सहज जित हात पारेको छ । संकटाको जितमा उत्तम राईले दुई तथा लक्ष्मण रुचालले एक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलको १२औँ मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए । २८औँ मिनेटमा उत्तम राईले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर पारेका थिए । ३८औँ मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए ।

जितसँगै संकटा ६ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । संकटाले एक खेल कम खेलेको आर्मीलाई तीन अंकले पछि पारेको हो । पराजित ब्रिगेड ६ खेलबाट पाँच अंक जोडेर ११औँ स्थानमा छ ।

आइतबार नै भएको अर्को खेलमा आर्मी र थ्री स्टारले गोलरहित बराबरी खेलेको थियो । बराबरीपछि आर्मीले ५ खेलमा १० अंक जोडेको छ । आर्मी चौंथो स्थानमा रहेको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved