Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

क्योकुशिन कराँते संघद्वारा उत्कृष्ट खेलाडीहरुलाई सम्मान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १६, २०७८ मा प्रकाशित

पवन प्रसाद साह
वीरगंज । क्योकुशिन कराते संघद्वारा सम्मान कार्यक्रम सम्पन्न भएको छ। Dharache Rural municipality Sport Commitee मेचिखोला गण्डकी प्रदेशद्वारा योजना गरिएको राष्ट्रिय स्तरको कराँते प्रतियोगितामा पर्सा जिल्लाबाट सामेल भएका खेलाडीहरु मध्ये राष्ट्रिय स्तरको कराँते प्रतियोगिताबाट बिजेता भएकालाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमको प्रमुख अतिथिमा वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी तथा विशिष्ट अतिथि वीरगंज महानगरपालिका वडा नं १० को वडा अध्यक्ष रामनगिना प्रसाद साह कानुले गोरखामा भएको राष्ट्रिय कराँते प्रतियोगिताबाट बिजेता भएकालाई प्रमाण पत्र र शिरिजले सम्मान गरेका थिए ।

सम्मान हुनेमा प्रथम बिजेता वीरगंज महानगरपालिका वडा नं १० का १६ बर्ष उमेरमा जापनिज कालो बेलट दुई पटक पाइसकेका आदर्श गुप्ता, दोस्रो बिजेतामा शिभम साह, तेस्रो बिजेतामा शिदा पटेल, पिरिया सिंह, असमता धरेल, बिनिता मंडल, लगायतका सहभागी खेलाडीहरूलाई सम्मान गरेका थिए।

सम्मान गर्दै नगर प्रमुख सरावगी र विशिष्ट अतिथि कानुले बिजेता खेलाडीहरूलाई शुभकामना दिदै आगामी दिनमा पनि आफनो जिल्ला र प्रदेशलाई नाम चिनाउँदै देशको नाम उच्च रुपमा चिनाउन आग्रह गर्दै, बधाई सहित शुभकामना दिएका थिए । साथै क्योकुशिन कराँते संघका राष्ट्रिय अध्यक्ष राजकुमार महतोलाई समेत बधाई दिएका थिए।

उत्कृष्ट खेलाडीहरु यही आउँदो पुस २१ गतेको भारतको कलकत्तामा हुने कराँतेमा सहभागी हुने किओकुसिन कराँते एसोसिएसनका राष्ट्रिय अध्यक्ष राजकुमार महतोले जानकारी दिए।

सम्मान कार्यक्रम क्योकुशिन कराँते संघ राष्ट्रिय अध्यक्ष राजकुमार महतोको सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं १० का वडा सदस्य अरबिन्द गुप्ता, संचारकर्मी राहुल गुप्ता, पवन प्रसाद साह लगायतका ब्याक्तित्वको उपस्थिति रहेको थियो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved