Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

आर्सनलमाथि म्यानचेस्टर सिटीको पुनरागमन जित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १८, २०७८ मा प्रकाशित

काठमाडौ । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि पुनरागमन जित दर्ता गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा सुरुवाती अग्रता आर्सनलले लिएको थियो ।

खेलको ३१औँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, आर्सनलले अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै पराजय भोग्नु पर्‍यो । पहिलो हाफमा १-० को अग्रता लिएको आर्सनल दोस्रो हाफमा भने सम्हालिन सकेन । खेलको ५७ औँ मिनेटमा सिटीका रियाद महरेजले पेनाल्टीमार्फत गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । खेलको ५९ औँ मिनेटमा गाब्रियल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए । जितसँगै सिटी २१ खेलमा ५३ अंकका साथ शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा रहेको चेल्सीको २० खेलबाट ४२ अंक छ । सिटीसँग पराजित भएको आर्सनल २० खेलबाट ३५ अंकका साथ लिगको चौथो स्थानमा छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved