Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सुडानका प्रधानमन्त्रीले दिए राजीनामा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १९, २०७८ मा प्रकाशित

खार्तुम । सुडानका प्रधानमन्त्री अब्दुल्ला हामडोकले राजीनामा दिएका छन्। विरोधीहरुको निरन्तर प्रर्दशन र दबाबपछि सुडानका प्रधानमन्त्रीले राजीनामा दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा समाचार छ।

सैनिक ‘कु’लाई समर्थन गर्दै राज्य संचालन प्रक्रियामा त्यहाँको सेनासँग शक्ति बाँडफाँड गरेको भन्दै सुडानी प्रधानमन्त्री हामडोकविरुद्ध प्रदर्शन हुँदै आएको थियो।

प्रदर्शनकारीहरुले उनीमाथि सेनासँग सत्ता सम्झौता गरेको आरोप लगाएका थिए। गत अक्टोबरमा सुडानमा सैनिक ‘कु’भएको थियो। ‘कु’पछि सेनाले प्रधानमन्त्री हामडोकलाई नजरबन्दमा राखेको थियो। सोही क्रममा उनले सेनासँग शक्ति बाँडफाँडको सम्झौता गरेका थिए।

राजीनामा दिँदै प्रधानमन्त्री हामडोकले सुडानको राष्ट्रियता र अस्तित्व खतरनाकमोडमा पुगेको प्रतिक्रिया दिएका छन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.