Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

त्रिवेणीमा आधारभुत स्वास्थ्य कार्यालयको भवन उद्घाटन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २१, २०७८ मा प्रकाशित

नवलपरासी, पाैष २१ । पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा न.६ त्रिवेणीमा आधारभुत स्वास्थ्य कार्यालयको भवन उद्घाटन तथा ल्याब संचालन कार्य त्रिवेणी धाममा सुभारम्भ भएको छ।

विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष पृतम बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि समेत रहनुभएका विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसिले स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकलाई आधारभुत स्वास्थ्यकेन्द्रबाट भरपर्दो र विश्वसनीय ढङ्गबाट स्वास्थ्यसेवा प्रदान गरिने बताउदै आगामी दिनमा त्रिवेणी स्वास्थ्यकेन्द्रमा एम.बि.बि.एस. तहको चिकित्सकको प्रबन्ध मिलाइने कार्यमा गाउँपालिका प्रतिबद्ध रहने धारणा राख्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना राना, स्वास्थ्यसेवा प्रमुख ध्रुवराज काफ्ले,वडा सदस्य सफला नेपाल,स्वास्थ्यकर्मी रघुनाथ भट्टराई लगायतले स्वास्थ्य गतिविधिमाथी प्रकाश पार्नु भएको थियो। उद्घाटित आधारभुत स्वास्थ्यकेन्द्रमा ३ कोठा रहेको छ भने दैनिक २०० बिरामी लाभान्वित रहने आयोजकले जानकारी दिएको छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved