Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कृष्णनगरमा लायन्स क्लब अफ कृष्णनगरद्वारा निशुल्क आँखा शिविर सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २५, २०७८ मा प्रकाशित

अजय मिश्र
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघ कृष्णनगरको हलमा लायन्स कल्ब अफ कृष्णनगरले निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

लायन्स कल्ब अफ कृष्णनगरको अध्यक्ष श्याम कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम गरेको थियो l जसको सह आयोजकमा लुम्बिनी आई इन्स्टिट्यूट श्री रणम्बिका शाह आँखा अस्पताल शाखा कृष्णनगरको संयुक्त आयोजना रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रजत प्रताप शाह विशिष्ट अतिथि लायन्स रिजन चेयर पर्शन लायन ओमकार अचार्य, डिस्ट्रिक्टका दिपक श्रेष्ठ रहनुभयो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष संजय गुप्ताले कार्यक्रम सफलताको कामना गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका कैम्प चेयरमेन तथा को चिप डिस्ट्रिक्ट एडवाइज दिनेश चन्द गुप्ताले निशुल्क आँखा शिविर चौबीस बर्ष देखि निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउदै कार्यक्रममा सहयोग तथा योगदान दिने सम्पूर्ण सहयोगी हातलाई हृदय देखि धन्यवाद दिए l

निशुल्क आँखा शिविर कार्यक्रममा ४८० जनाको आँखा परिक्षण गरिएकोमा १०३ जनाको मोतियाबिन्दुको आपरेशन निशुल्क हुने लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्रले जनाएका छन् l कार्यक्रममा लायन्स क्लबका सदस्यहरू, जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा लायन अनिल कुमार, लायन विजय गुप्ता, लायन असलम खान, लायन टिका बहादुर, लायन अंशूल गुप्ता, लायन उमाशंकर, लायन शिवा घिमिरे, फैसल खान लगायत समाजसेवी पत्रकार जनप्रतिनिधि र सुरक्षाकर्मीहरूको उपस्थित रहेको थियो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved