Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भानु युथ एकेडेमीको खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा हसौराको सहज जित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २६, २०७८ मा प्रकाशित

कावासोती, पौष २५। भानु युथ एकेडेमी क्लबको आयोजनामा संचालन भैरहेको खुल्ला नकाआउट फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ।

क्लबका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षता तथा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रीन्सिपल यज्ञ विलास पौडेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्द्घाटन सत्र सम्पन्न भएको थियो।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले सेन्ट्रल कलेजले विभिन्न सामाजिक तथा खेलकुद गतिविधिमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए। उद्द्घाटन सत्र संङ्गै आजबाटनै खेल सुरु भएको छ।प्रतियोगिताको उद्द्घाटन खेलमा बाल स्टार युवा क्लब हसौराले इगल आइ युथ क्लब मध्यविन्दु १ लाई ६-१ गोल अन्तरले हराउदै विजयी सुरुवात गरेको छ।

हसौरालाई जित दिलाउने क्रममा म्यान अफ द म्याच समेत हुन सफल भएका नवीन महतोले ३ गोल गर्दै ह्याट्रीक समेत पूरा गरेका छन । प्रतियोगिता अन्तर्गत भोलिको खेल आयोजक क्लब भानु युथ एकेडेमी क्लब ‘बि’ टिम विरुद्ध रजहर फुटबल क्लबका बिचमा ठिक १२ बजे कावासोती ३ मा रहेको सितल चौरमा हुने क्लबका अध्यक्ष गुरुङले जानकारी दिएका छ्न।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved