Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी सस्थाकाे दाेस्राे साधारण सभा साेमनीमा सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ३०, २०७८ मा प्रकाशित

नन्दु यादव
नवलपरासी पुस ३० । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा न ३ साेमनीमा रहेकाे शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी सस्थाकाे दाेस्राे साधारणसभा सम्पन्न भएकाे छ ।

ग्रामीण क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यस सस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत संचालन गर्दैै अाएकाे छ । अा.ब.२०७८/७९ काे ७४ लाख ५४ हजार ४ सय २८ रुपैया बराबरकाे अाय ब्यय प्रस्तुत भएकाे थियाे ।

सस्थाले २५ हजार ९ सय २६ रुपैया शुद्ध नाफा गर्न सफल भएकाे छ । सस्थामा कुल ३७८ शेयर सदस्य रहेका छन । यस सस्थाले कृषि,पशुपालन, बैदेशिक राेजगार, लगायत क्षेत्रमा लगानी गरि यस क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे सस्थाका ब्यवस्थापक साधुसरण यादवले बताउनु भयाे ।

कार्यक्रम सस्थाकाे अध्यक्ष सजय कुमार मिश्राकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा न ३ का वडा अध्यक्ष दिवाकर प्रसाद चाैधरीकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा अार्थिक प्रतिबेदन सस्थाका सचिव जितेन्द्र यादवले प्रस्तुत गर्नु भएकाे थियाे भने सुरेन्द्र हरिजनले स्वागत मन्तब्य दिनु भएकाे थियाे । श्रीनेवास यादव, बैजु प्रसाद बनिया, पत्रकार नन्दु यादव, समाजसेवी जयगाेबिन्द यादव लगायतले सस्थाकाे प्रगतिकाे लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै सहकारी सस्थाले समाज रुपान्तरण गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे बताउनु भयाे ।सस्थाले शेयर सदस्य बढाउनुपर्ने कुरामा जाेड दिदै सस्थामा बचत गराउने अभियान संचालन गरिनु पर्ने कुरामा जाेडदिनु भयाे । कार्यक्रमबाट बचत कर्ता, असल काराेबार गर्नेहरुलाई सम्मान समेत गरेकाे थियाे ।

ताजा समाचारहरु

IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.