Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भानु नकआउट फुटबल : आयोजक टिमको विजयी सुरुवात,आजबाट दैनीक दुई खेल हुने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस ३०, २०७८ मा प्रकाशित

केबि शर्मा
कावासोती । कावासोती शितल चौरमा जारी खुल्ला नक आउट प्रतियोगितामा हिजो भएको खेलमा आयोजक क्ल्ब भानु युथ एकेडेमीले सयपत्री युवा क्लब सात घरेलाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

विजयी टिमका लागि नवीन गाहा मगर र अभिशेक महतोले एक/एक गोल गर्न सफल भएका थिए । खेल अबधिमा राम्रो प्रदर्शन गरेका अजित लामा खेलको म्यान अफ द म्याचका रुपमा चुनिएका छन । उनले म्यान अफ द म्याचको ट्रफी हात पारेका छन।

जारी प्रतियोगिता अनतर्गत आजबाट दुई खेल हुने आयोजकले जनाएको छ । कोरोना महामारी फैलिदै गैरहेको अबस्थामा प्रतियोगिता छिटो सम्पन्न गर्न दैनिक दुई खेल खेलाउन लागिएको आयोजक क्लबका अध्यक्ष शुक बहादुर गुरुङले बताए । प्रतियोगिता अनतर्गत आजका खेलमा पहिलो खेल सेन्ट्रल २८ बिगाहा क्लब र बुद्द युवा क्लब देवदहका बीचमा हुनेछ भने दोस्रो खेल सनराइज फुटबल क्लब डण्डा विरुद्धमा प्रगतिकला क्लब दलदलेको बीचमा हुने भानु युथ एकेडेमीका सचिव नवीन गुरुङले जानकारी दिएका छ्न ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved