Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ३, २०७८ मा प्रकाशित

काठमाडौँ, माघ ३ गते । लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा ब्रेन्टफर्डलाई ३–० गोलले हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा फाविन्हो, एलेक्स अक्सलेड चेम्वरलेन र ताकुमी मिनामिनोले गोल गर्नुभयो । एकपक्षीय खेलमा लिभरपुलले ४४औँ मिनेटमा खाता खोलेको थियो । फाविन्होले ट्रेन्ड एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभयो ।

६९औँ मिनेटमा चेम्वरलेनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो । ७७औँ मिनेटमा ताकुमी मिनामिनोले रोबर्टाे फिर्मिनोको पासमा गोल गर्दै लिभरपुललाई सानदार जित दिलाउनुभयो । जितसँगै लिभरपुलले यसअघि दोस्रो स्थानमा रहेको चेल्सीलाई दुई अंकले पछि पारेको छ ।

लिभरपुलको २१ खेलबाट ४५ अंक पुगेको छ । एक खेल बढी खेलेको चेल्सीको ४३ अंक छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफर्ड २३ अंक सहित १४औंँ स्थानमा रहेको छ । अर्काे खेलमा लिड्स युनाइटेडले वेस्ट हाम युनाइटेडलाई ३–२ गोलले हरायो ।

लिड्सको जितमा लमा ज्याक ह्यारिसनको ह्याट्रिक गर्नुभयो । वेस्ट हामका जारोड वोवेन र पाब्लो फोर्नाल्सले गोल गर्नुभएको थियो । जितसँगै २२ अंक बनाएको लिड्स १५औँ स्थानमा उक्लिएको छ । पराजित वेस्ट हाम ३७ अंक सहित चौथो स्थानमा छ । एजेन्सी

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved