Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपालको फुटबल विकासमा साउदी अरवले सहयोग गर्ने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ३, २०७८ मा प्रकाशित

काठमाडौँ, माघ ३ गते । नेपालको फुटबल विकासका लागि साउदी अरवले सहयोग गर्नेभएको छ । नेपाली फुटबलको विभिन्न पक्षमा सहयोगसम्बन्धी सम्झौता पत्रमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र साउदी अरव फुटबल फेडेरेसन (साफ) का अध्यक्ष यासेरले आइतबार हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार साउदी अरवले दुई बर्षसम्म नेपाली फुटबलमा सहयोग गर्नेछ । सम्झौतामा दुवै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आथित्यता प्रदान गर्ने, दुई देशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना र विभिन्न उमेर समूह यू–१७, यू–२० र यू–२३ को प्रशिक्षणमा सहयोग आदानप्रदान, रेफ्री प्रशिक्षण, भीएआर प्रणाली, युवा फुटबल विकासका लागि विभिन्न कार्यशाला, बैठक र सेमिनार लगायत कार्यक्रम सहयोग हुने उल्लेख छ ।

एन्फा अध्यक्ष शेर्पा हाल साउदी अरबको भ्रमणमा हुनुहुन्छ । शेर्पाले साउदीमा नेपाली फुटबलको विकासका लागि एसियाली फुटब महासंघ (एएफसी) का महासचिव दातो विन्डसर जोन र सहमहासचिव वाहिद कर्दनीसँग पनि भेटवार्ता गर्नुभएको एन्फाले जनाएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved