Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रधानमन्त्री कप : सेमिफाइलनका दुवै खेल आज

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ४, २०७८ मा प्रकाशित

काठमाडौं, माघ ४ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सेमिफाइनलका दुवै खेल हुदै छन् । आज फाइनलमा स्थान बनाउन चार टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश भिड्ने भएका छन् । पुलिसले समूह ‘ए’ मा चारै खेल जितेर समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने बागमती प्रदेश समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै, दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । एपीएफ समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो भने आर्मी क्लब समूह ‘ए’ को उपविजेता बनेको हो । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली सहभागी थिए ।

पुस २६ देखि सुरू भएको प्रतियोगिताको फाइनल खेल भोलि त्रिवि क्रिेकट मैदानमै हुनेछ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved