Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अब अस्ट्रेलियामा नेपाली विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने, नेपाली विद्यार्थी खुशी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ५, २०७८ मा प्रकाशित

काठमाडौं, ०५ माघ । अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुले सातामा २० घण्टाभन्दा बढी काम गर्न पाउने भएका छन्।

अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार एक वक्तव्य जारी गर्दै नेपाललगायत विभिन्‍न मुलुकबाट अध्ययन भिसामा अस्ट्रेलिया गएकाहरुले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न पाउने बताएका हुन्।

यसअघि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुले हप्तामा २० घण्टाभन्दा बढी काम गर्न रोक लगाइएको थियो। यसअघि अध्ययन भिसामा अस्ट्रेलिया पुगेका कुनै पनि अन्य मुलुकको विद्यार्थीले हप्तामा २० घण्टाभन्दा बढी काम गरेको पाइएमा भिसा नै रद्द गर्ने प्रावधान रहेको थियो । मंगलरबार काठमाडौंस्थित अस्ट्रेलियन राजदूत फेलोसिटी भोल्कले एक ट्विट गर्दै अस्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुलाई खुसी खबर रहेको बताएकी छन्।

त्यसैगरी जनवरी १९, २०२० देखि नै लागु हुने गरी अबको आठ हप्तासम्म अस्ट्रेलिया जाने नेपालीलाई भिसा आवेदन दिँदा लाग्‍ने शुल्क फिर्ता पाउने समेत राजदूत भोल्कले जनाएकी छन्।

गत शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले राजदूत भोल्कसँगको भेटका क्रममा नेपालबाट अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरुलाई २० घण्टाभन्दा बढी काम गर्न पाउने वातावरण मिलाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए।

 

Felicity Volk

@AusAmbNP

Good news for
students travelling to
– you can now work for more than 20 hours per week and visa application fees will be rebated for those travelling from today for the next 8 weeks. See announcements by Australia’s Prime Minister today. https://pm.gov.au/media/press-conference-canberra-act-38

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.