Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

तिब्बतका सरकार प्रमुखले भने- ब्यापार तथा कनेक्टिभिटीबारे नेपालको चासो सम्बोधन गर्छौं

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ५, २०७८ मा प्रकाशित

काठमाडौं, ०५ माघ । चीनको स्वशासित क्षेत्र तिब्बतका चेयरमेन यान जिन हाइले कोभिड नियन्त्रण गर्ने मापदण्डहरुको पालना गर्दै नेपालसँगको सहज सामान आपूर्ति तथा कनेक्टिभिटी बढाउन आफूहरु सकारात्मक रहेको बताएका छन् ।

ल्हासास्थित नेपाली महा वाणिज्यदूतका नवराज ढकालले तिब्बतका प्रमुख हाइसँगको शिष्टाचार भेटमा नेपाली वस्तु जमिनको रुटबाट तिब्बत लैजाने विषयमा समेत ध्यानाकर्षण गराएका थिए ।

भेटमा विशेषगरि तिब्बत हुँदै नेपाल आउने कार्गो ट्रकहरुको सहजीकरण गर्दै संख्या बढाउने तथा सडक, रेलवे तथा ट्रान्समिसन लाइनबाट दुई देशबीचको कनेक्टिभिटी बढाउने विषयमा छलफल भएको महावाणिज्य दूत ढकालले बताएका छन् ।

सो क्रममा नेपालमा चीनियाँ लगानी प्रबर्धन गर्ने लगायतका विषयमा पछि छलफल भएको ढकालले बताएका छन् । सो अवसरमा चेयरमेन हाइले नेपालको चासोलाई सम्बोधन गर्ने बताएको ढकालले जानकारी दिए ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.