बुटवल, ०६ माघ । नेपाली बजारमा आज एक अमेरिकी डलरको बिक्रीदर ११९.३९ रुपैयाँ र खरिददर ११८.७९ रुपैयाँ छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले आज एक यूरोको बिक्रीदर १३५.३८ रुपैयाँ र खरिददर १३४.७० रुपैयाँ छ । यसैगरी, पाउण्ड स्टर्ललिङको बिक्रीदर १६२.४९ र खरिददर १६१.६७ रुपैयाँ छ ।
साउदी रियालको बिक्रीदर ३१.८३ र खरिददर ३१.६७ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यसका साथै, कतारी रियालको बिक्रीदर ३२.७९ र खरिददर ३२.६३ रुपैयाँ छ ।
























