Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धर्मको अपमान गरेको आरोपमा पाकिस्तानी महिलालाई मृत्युदण्ड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ६, २०७८ मा प्रकाशित

इस्लामावाद । इस्लाम धर्म गुरुको अपमान गरेको आरोपमा पाकिस्तानी महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत् इस्लाम धर्म गुरुको अपमान गरेको आरोपमा पाकिस्तानको रावलपिन्डी अदालतले पाकिस्तानी मुस्लिम महिलालाई बुधबार मृत्युदण्डको सजाय सुनाएको हो।

आरोपित महिला अनिता अतिकले ह्वाट्एपमार्फत् इस्लाम धर्म गुरु प्रोफेट मुहम्मदको अपमान स्वरुप सन्देश पठाएकी थिइन्। इस्लाम धर्म गुरुको अपमान गरेको र ईश्वर निन्दा गरेको भन्दै सन् २०२० मा फारुक हसनतले केटी साथी अनिता अतिकविरुद्ध उजुरी हालेका थिए। इस्लाम धर्मको अपमान गरेको र साइबर अपराध कानुनको उल्लंघन गरेको आरोपमा भन्दै अदालतले अनितालाई मृत्युदण्डको सजाय सुनाएको हो।

सो उजुरीको आधारमा २६ वर्षीया अनिताविरुद्ध अनुसन्धान अघि बढेको थियो । इस्लाम धर्म गुरु र इस्लाम धर्मको अपमान गरेको अनुसन्धानले पुष्टि गरेको थियो भने अदालतले बुधबार उनलाई दोषी ठहर गरेको थियो ।

सन् १९८० को दशकमा सैन्य तानाशाह जनरल जियाउल हकको शासनकालमा पाकिस्तानमा ईश्वर निन्दा कानुन बनेको थियो। पाकिस्तानले सो कानुन हालसम्म लागू गरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। यद्यपि, सो कानुनअन्तर्गत ती महिलाले मृत्युदण्ड पाएको पहिलो घटना भएको बताइएको छ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.