Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कबिताको शिर्षक : “छाउपडी कुप्रथा”

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ९, २०७८ मा प्रकाशित

कबिताको शिर्षक : “छाउपडी कुप्रथा”

हजारौं स्त्रीको ज्यान गुमेको छ, छाउपडी गोठमा
समाजको ध्यान कैले पुग्छ, यो कुरामा ।

बिकृर्तिला अङ्गगाली त्यहि बाटो हिड्छन
सृष्टिको उपहार हो, किन अलग राख्छन ।

छाउपडी अबिस्वास होइन, अनमोल उपहार हो
ल्याउछ यसले धर्तिमा सृष्टि बहिष्कार ।

छाउपडीलाई हेर्ने सोच बदल्नु पर्यो
अन्ध बिश्वास क्रुतिले ठूलो क्षती गर्यो ।

मान्छेले मान्छेलाई नगरौ बिभेद अब
धर्तिका सन्तान हामी सबै बराबर अब ।

रुढीबादी परम्परा प्रचलन त्यागौ
न्याय खोजी समाजको निर्माण तर्फ लागौ ।

छाउपडीलाई बिभेद गर्ने प्रचलन हटाउ
हातमा हात जोडी साथमा अघि बढौ ।

छाउपडी कुनै अन्यथा होइन, सृष्टि उपहार हो
स्त्रीमा अब्बल शक्ति आमा बन्ने आधार हो ।

लेखक
……….
®️©️ : शुबाश
बुढिन्न्दा नगरपालिका, बाजुरा

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved