सामाजिक घटना समन्धी “कविता”
विभिन्न किसिमका सामाजिक संजाल imo फेसबुक आदि फैलिएको छ ।
आजकाल जताततै आफ्न्त नै ब्वासो बनी आफ्नै चेलिको इज्जत लुटि, मारी फालेको छ ।
भुपेन्द्र बडुवाल अर्जुन दास आदिको घाँटी रेटियो
सोझासाझा निमुखा जनताको जताततै लास भेटियो ।
कसैले बलात्कार गरेर मार्छ्न त कसैले घाँटी रेटि
दोषिले नै गुहार माग्दै आउछन् मारेर जङ्गल फाली ।
ए सरकार कता छ तेरो ध्यान निमुखा जनताले कैले पाउ छौं न्याय?
दोषिलाई कार्बाही सरकारले दिन सक्दैनस भने कानुन जनताको हातमा छोड्दे ।
निर्मला पन्त सरिता भण्डारी आदि नारीको आत्मा अझै छ्ट्पटाउदैछ ।
सरकारले नै हत्यारालाई सात सपोट गरि किन लुकाउदै छ ।
अझै हत्याहिंसा र सामाजिक बिकृती कहिलेसम्म अगाडि बढाउछस ?
हत्यारा र बलात्कारीलाई नै हौसला दिदै देशको मन्त्री बनाउछस ?
कविता/ लेख
®️©️ शबश
जन्म सुदुर पश्चिम् प्रदेश नेपाल
जिल्ला बाजुरा























