Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

वेष्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय क्रिकेट टोलीको घोषणा, रोहित र कुलदिप फर्किए

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १३, २०७८ मा प्रकाशित

काठमाडौ । भारतले वेष्ट इन्डिजविरुद्धको सिरिजका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीई) ले वेष्ट इन्डिजविरुद्धको एकदिवसीय र टी-२० सिरिजका लागि रोहित शर्माको कप्तानीमा क्रिकेट टिमको घोषणा गरेको हो ।

चोटका कारण दक्षिण अफ्रिकाविरुद्धको सिरिज गुमाएका रोहित टिममा फर्किएका छन् । रोहितसँगै कुलदिप यादव पनि टिममा फर्केका छन् । बलर कुलदिप ६ महिनायता क्रिकेटबाट टाढा थिए ।

भारतीय टोलीमा पहिलो पटक दिपक होडा परेका छन् । रोहित शर्माको कप्तानीमा घोषित टोलीमा भारतीय टोलीमा केएल राहुल, विराट कोहली, ऋषव पन्त, सिरिज ऐर, शिखर धवन, सूर्यकुमार यादव, सार्दुल ठाकुर, महोम्मद सिराजलगायत परेका छन् ।

भारतले घरेलु मैदानमा वेष्ट इन्डिजविरुद्ध तीन खेलको एकदिवसीय र तीन खेलको टी-२० सिरिज खेल्नेछ । पहिलो एकदिवसीय फेब्रुअरी ६ बाट सुरु हुनेछ भने पहिलो टी-२० सिरिज फेब्रुअरी १६ देखि हुनेछ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved