Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

इकाम्बी चम्किएपछि क्यामरुन अफ्रिका कपको सेमिफाइनलमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १६, २०७८ मा प्रकाशित

काठमाडौ । आयोजक राष्ट्र क्यामरुन अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा गाम्बियालाई २-० गोल अन्तरले पराजित गर्दै आयोजक राष्ट्र क्यामरुन अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा दुवै गोल कार्ल टिको इकाम्बीले गरे ।

क्यामरुनले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । खेलको ५०औँ मिनेटमा इकाम्बीले गोल गर्दै क्यामरुनलाई सुरुवाती अग्रता दिलाएका थिए । इकाम्बीले कोलिन्स फाइको पासमा गोल गरेका थिए ।

खेलको ५७औँ मिनेटमा इकाम्बीले व्यक्तिगत दोस्रो गोल गर्दै क्यामरुनको अग्रता दोब्बर पारे । इकाम्बीले दोस्रो गोल मार्टिन होङ्लाको पासमा गरेका थिए । बाँकी समयमा थप गोल हुन नसकेपछि खेल क्यामरुनले २-० ले जित्यो । फाइनल प्रवेशका लागि अब क्यामरुनले इजिप्ट र मोरोक्कोबीचको विजेतासँग २ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved