Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बलात्कारको आरोपमा युनाइटेडका युवा खेलाडी मेसन ग्रिनवुड पक्राउ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १७, २०७८ मा प्रकाशित

काठमाडौं, माघ १७ । म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसन ग्रिनवुडलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा उनीमाथि बलात्कार र हिंसाको आरोप लगाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

एक महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर र भिडियोको बारेमा आफूहरुलाई जानकारी गराइएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ । बलात्कार र हिंसाको आशंकामा २० वर्ष आसपास उमेर भएका एकजनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनी हिरासतमा रहेको र घटनाबारे सोधपुछ र अनुसन्धान भइरहेको पनि प्रहरी जानकारी दिएको छ ।

उता, युनाइटेडले थप जानकारी प्राप्त नभएसम्म ग्रिनवुड प्रशिक्षण वा खेलमा नफर्कने जानकारी दिएको छ । क्लबले कुनै पनि प्रकारको हिंसाको भत्र्सना गर्ने बताउँदै सामाजिक सञ्जालमा लगाइएको आरोपबारे आफूहरुलाई जानकारी प्राप्त भएको तर सत्यतथ्य पत्ता नलागेसम्म थप प्रतिक्रिया नदिने जनाएको छ । ग्रिनवुड आफैले भने आफूमाथि लगाइएको आरोपबारे कुनै प्रतिक्रिया दिएका छन् ।

२० वर्षीय खेलाडीले सन् २०१९ को मार्चमा क्लबका लागि डेब्यू गरेका थिए । सन् २०२१ को फ्रेब्रुअरीमा उनले क्लबसँग चार वर्षको नयाँ करारमा हस्ताक्षर गरेका थिए । उनी युनाइटेडकै एकाडेमीबाट आएका हुन् । एजेन्सी

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.