Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपालको फिल्डिङ प्रशिक्षकमा भारतका श्रीनिवास

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १७, २०७८ मा प्रकाशित

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टि–२० विश्वकप ग्लोवल क्वालिफायरको तयारीमा रहेको नेपाली टोलीमा भारतीय प्रशिक्षक रघुराम श्रीनिवासलाई फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ । क्यानले भारतका लेभल थ्री प्रशिक्षक श्रीनिवासलाई फिल्डिङको सल्लाहकार प्रशिक्षक नियुक्त गरिएको हो ।

उनले आजैदेखि टिममा काम सुरु गरिसकेको क्यानले जानकारी दिएको छ । नेपाली टोली दुई सातादेखि ग्लोवल क्वालिफायरका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बन्द प्रशिक्षणरत छ । यही महिना ओमानमा हुने ग्लोवल क्वालिफायरअघि नेपालले ओमानमै चारदेशीय ट्वान्टी–२० शृंखला पनि खेल्नेछ ।

नेपालका मुख्य प्रशिक्षक पुवुदु दासानायके र श्रीनिवासले अमेरिकाको टोलीका लागि पनि एकसाथ काम गरेका थिए । प्रशिक्षक दासानायकेले श्रीनिवासको उपस्थितिले नेपाली टोलीको फिल्डिङमा भएका कमजोरी सुधार गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘प्रशिक्षक रघु निकै उर्जावान फिल्डिङ प्रशिक्षक हुन् । हामीले अमेरिकाको टोलीमा सँगै काम गरेका छौं । उनको उपस्थितिले नेपालका फिल्डिङ कमजोरीमा सुधार आउनेछ । छोटो समयको जानकारीका बाबजुद नेपाल आउने निर्णय गरेकोमा धन्यबाद,’ प्रशिक्षक दासानायकेलाई उदृत गर्दै क्यानको वक्तव्यमा भनिएको छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved