Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

वरिष्ठ साहित्यकार तथा पत्रकार चालिसेको ‘जीवनका वक्ररेखा’ सार्वजनिक

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ २५, २०७८ मा प्रकाशित

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको नवीनतम् कृति ‘जीवनका वक्ररेखा’ बजारमा आएको छ । आत्मसंस्मरणको रूपमा आएको यस कृतिमा चालिसेले आफू, आफू बाँचेको समाज, ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई उधिन्ने प्रयास गरेका छन् ।

यसकारण पनि राजनीति, साहित्य, कला र पत्रकारितामा रुचि राख्ने जो कोहीका लागि आफ्नो यो ५४ औं कृति गतिलो खुराक हुनसक्ने विश्वास कृतिकार चालिसेले लिएका छन् । सुरभी साहित्य प्रतिष्ठान प्रकाशक रहेको यस कृतिमा रहेका ९ नौ अलग–अलग खण्ड मार्फत् कृतिकारले आफ्नो बाल्यकालदेखि कोरोना कहरसम्मको अवधिका कालखण्डलाई मिहिन रूपमा विश्लेषण पनि गरेका छन् ।

उपन्यास, कथासङ्ग्रह, बालसाहित्य, यात्रा निबन्ध सहित आमसञ्चार तथा पत्रकारिताका कृतिकार चालिसे गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा दुई कार्यकाल गोरखापत्र दैनिकका प्रधानसम्पादक समेत रहिसकेका छन् । हाल अवकाशको जीवनमा भने उनी विशुद्ध रुपमा साहित्य र समाजसेवामा आबद्ध छन् ।

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.