Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रिमियर लिगमा वेस्ट ह्याम र न्युकास्टलको जित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ २६, २०७८ मा प्रकाशित

काठमाडौ । इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएका खेलमा वेस्ट ह्याम र न्युकास्टल युनाइटेडले जित हात पारेका छन्।

वेस्ट ह्यामले वाटफोर्डलाई १–० गोल अन्तरले पराजित गरेको हो भने न्युकास्टल युनाइटेडले एभर्टनलाई ३–१ गोल अन्तरले हरायो। मंगलबारको खेलमा वेस्ट ह्यामलाई जिताउन जारोड बोवेनले खेलको ६८ औं मिनेटमा निर्णायक गोल गरे।

त्यस्तै अर्को खेलमा न्युकास्टलले एभर्टनलाई ३–१ गोल अन्तरले हराएको थियो। जसमा १ मिनेटको अन्तरमा दुवै टोलीले १÷१ आत्मघाती गोल गरेका थिए। यससँगै वेस्ट ह्याम २४ खेलबाट ४० अंकका साथ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने न्युकास्टल २२ खेलबाट १८ अंकका साथ १७ औं स्थानमा छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved