Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कर्नाटक हिजाब विवाद : आज सुनुवाई, एक मुसलमान महिला न्यायाधीश पनि सहभागी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ २७, २०७८ मा प्रकाशित

काठमाडौं, माघ २७ । कर्नाटकको कलेजका छात्राहरुलाई हिजाबमाथि लगाइएको प्रतिवन्धको विरुद्ध दायर मुद्दाको आज सुनुवाई हुने भएको छ । सुनुवाई कर्नाटकको उच्च अदालतमा तीन जना न्यायाधीशको बेन्च बस्ने जनाइएको छ ।

कर्नाटक उच्च अदालतका प्रधानन्यायाधीश रितु राज अवस्थीले उक्त बेन्चमा एक मुसलमान महिलालाई पनि समावेश गरेका छन् । उक्त मुस्लिम न्यायाधीश जयबुनिसा मोहिउद्दिन खाजीइस हुन् । उनी पनि बेन्चकी सदस्य हुन् । उनलाई जिल्ला अदालतको प्रमुख न्यायाधीशबाट उच्च अदालतमा ल्याइएको थियो । बिहीबार स्थानीय समयअनुसार २ः३० मा यस विषयमा सुनुवाई सुरु हुनेछ । यो बेन्चको अध्यक्षता प्रधानन्यायाधीश स्वयंले गर्नेछन् ।

अर्को सदस्यमा न्यायमूर्ति कृष्ण दीक्षित छन् । उनी तीन दशकदेखि हिजाबको विषयमा सुनुवाई गर्दै उच्च अदालतसम्म पठाउने फैसला गर्ने न्यायाधीश हुन् । यो विषयमा संवैधानिक सवाल र व्यक्तिगत कानुन दुवै समावेश छ । केही महिनाअगाडि कर्नाटकको उडुपीस्थित एक कलेजमा मुश्लिम छात्राहरुलाई हिजाब लगाएर कलेज प्रवेश गर्न प्रतिवन्ध लगाइएको थियो ।

छात्राले उक्त फैसलाको विरोध गरेका थिए । उक्त विरोध कार्यक्रम जिल्लाभर फैलिरहेको छ । विरोध प्रदर्शनपछि मंगलबार तीन दिनसम्म सबै कलेजहरु बन्द गर्न आदेश दिइएको छ । एजेन्सी

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.