Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लण्डनमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक नेपालीलाई जेल सजाय

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ २८, २०७८ मा प्रकाशित

बेलायत । लागूऔषध (क्लास ए ड्रग्स) कारोबारमा संलग्न रहेको आरोपमा लन्डनमा एक नेपालीलाई जेल सजाय सुनाइएको छ ।

लन्डन हयारो निवासी २४ वर्षीय निखिल लामालाई लागूऔषध कारोबारमा संलग्न भएको ठहर गर्दै गिल्डफोर्ड क्राउन कोर्टले ४ फेब्रुअरीमा तीन वर्ष दुई महिना जेल सजाय सुनाएको हो । प्रहरीले लामालाई ७ सेप्टेम्बर २०२० मा गिरफ्तार गरेको थियो । ए ३० र स्टयानवेल न्यू रोड जक्सनमा प्रहरीले रोकेपछि लामाले प्रहरी अधिकृतलाई दिएको बयान शंकास्पद थियो ।

त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गरयो । प्रहरीको कुकुर ल्याएर लामा सवार गाडी खानतलासी गर्दा ६५ पोका क्रयाक कोकिन र करिब एक हजार पाउण्ड भेटिएको थियो । लामाको कार इन्सुरेन्स पनि थिएन ।लामा यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको बताइएको छ ।

सन् २०२० जुलाईमा पनि बेलायतको लुटन भन्ने स्थानमा चोरी गरेको आरोपमा सजाय सुनाइएको थियो । भान्साबाट चक्कु झिकेर घर खानतलासी गर्ने क्रममा एक किशोरीलाई कुटपिट समेत गरेका थिए ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.