Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

क्लब विश्वकपको उपाधि चेल्सीलाई

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन १, २०७८ मा प्रकाशित

काठमाडौं । ब्राजिली क्लब पाल्मेइरसलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ।

पाल्मेइरसलाई २–१ ले पराजित गर्दै चेल्सी पहिलोपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो। आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा शनिबार राति भएको खेलको निर्धारित समयको १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्बिएको थियो। अतिरिक्त समयमा काई हाभर्टजले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाए।

चेल्सीका लागि रोमेलु लुकाकु र काई हाभर्टजले गोल गरे। पाल्मेइरसका राफयल भेइगाले एक गोल फर्काए। खेलको ५५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए। चेल्सीको अग्रता लामो समय टिकेन। ६४औं मिनेटमा राफयल भेइगाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्विएको थियो ।

११७औं मिनेटमा काईले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाए। पेनाल्टी बक्समा कप्तान सिजर एज्पिलिक्वेटाको प्रहारलाई लुआन गार्सियाको हातमा लागेको भन्दै चेल्सीले अपिल गरेपनि रेफ्रीले सुरुवातमा कुनै प्रतिक्रिया पछि भिएआरको सहायता लिदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो ।

अतिरिक्त समयको थप गरिएको छैटौ मिनेटमा लुआन गार्सिया दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिरिएपछि पाल्मेइरस १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । यो सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो। यसअघि चेल्सीले गत अगस्टमा स्पेनिस क्लब भिल्ला रियललाई हराउँदै युइएफए सुपर कपको च्याम्पियन बनेको थियो।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved