Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

रियाल बराबरीमा रोकियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन १, २०७८ मा प्रकाशित

काठमाडौं । गारेथ बेलले झन्डै ६ महिनापछि पहिलोपटक खेलेको दिन रियाल मड्रिडले शनिबार राति स्पेनिस ला लिगामा भियारियालसँग गोलरहित बराबरी खेलेको छ ।वेल्सका कप्तान बेलले रियालबाट २८ अगष्टमा रियाल बेटिसविरुद्ध खेलेका थिए । उक्त खेलमा रियाल १–० ले विजयी भएको थियो ।

३२ वर्षे फरवार्ड बेलले त्यसपछि रियालका लागि खेलेका थिएनन् । उनले दोस्रो हाफको सुरुमै गोलका लागि गरेको प्रयास क्रसबारमा लागेर फर्किएको थियो । घरेलु टोली भियारियालका अर्नाउट डानजुमाले पहिलो हाफमा हानेको प्रहार बारमा लागेर फर्किएको थियो । त्यस्तै रियालका लुका जोभिचको प्रहार पनि बारमा लागेर फर्किएको थियो । करिम बेन्जेमा घाइते भएका कारण उपलब्ध नभएपछि बेलले भिनिसियस जुनियर र मार्को एसेन्सियोसँग रियालको अग्रपंक्तिको नेतृत्व गरेका थिए ।

बराबरीपछि रियाल २४ खेलबाट ५४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको सेभियाले समान खेलबाट ५० अंक जोडेको छ । भियारियाल ३६ अंकका साथ पाँचौं स्थानमा छ । स्पेनिस ला लिगाको अन्य खेलमा नवौं स्थानको ओसासुनाले ११औं स्थानको रायो भायोकानोलाई ३–० ले हरायो । दशौं स्थानको सेल्टाभिगोले रेलिगेशन क्षेत्रको कार्डिजसँग गोलरहीत बराबरी खेल्यो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved