Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ वैशाख ९ देखि ११ सम्म चितवनमा हुने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन २०, २०७८ मा प्रकाशित

काठमाडौं, फागुन २० । औषधी उत्पादक संघको आयोजनामा आठौं ‘नेपाल फर्मा एक्स्पो २०२२’ आगामी वैशाख ९ देखि ११ सम्म हुने भएको छ।

आज संघले पत्रकार सम्मेलन गर्दै चितवनमा आयोजना गरीएको फर्मा एक्स्पोका बारेमा जानकारी दिएको हो। काठमाडौं बाहिर दोश्रोपटक चितवनमा हुन लागेको करिब १५ हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने संघले जनाएको छ।

संघका उपाध्यक्ष तथा एक्सपोका मिडिया कोर्डिनेटर सन्तोष बरालले यसअघि फागुनमा तय भएको एक्सपो कोभिड–१९ संक्रमण जोखिमका कारण सारिएको जानकारी दिए। उनले भने, ‘नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रियस्तरसम्म पुर्याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्न, औषधी प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने उद्धेश्य एक्स्पोको रहेको छ।’

आयोजकका अनुसार एक्स्पोमा १६० स्टल रहनेछन्। औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहराष्ट्रिय कम्पनी, र ४० बटा नेपाली औषधी उद्योगहरु समेत एक्स्पोमा भाग लिने छन्। नेपाल फर्मा एक्स्पोको आवद्ध संस्थाहरुमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधी व्यवसायिक संघ, नेपाल औषधी जोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र नेपाल फार्मेसी संघ रहेका छन्।

औषधी उद्योगले नेपालमा वर्षको ६० अर्वको कारोबार गर्दै आएका छन्। यसअघिको ७ औं एक्सपो पनि चितवनमा आयोजना गरीएको थियो।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.