Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विद्यालय व्यवस्थापन समिति मनाेमानि ढंगले चयन गर्दै, विद्यार्थीहरुकाे भविष्य माथि खेलवाड

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन २२, २०७८ मा प्रकाशित

रामजी प्रजापति
नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ गडाैरिमा रहेको महेन्द्र जनता माध्यमिक विद्यालयकाे व्यवस्थापन समिति मनाेमानि ढंगबाट चयन गरिएको छ ।

विद्यालय अध्यनरत विद्यार्थीहरुकाे शिक्षा माथि खेलवाड गरि आफू मातहतका ९० जना अभिभावकहरुकाे मात्र भेला गराई विद्यालय व्यवस्थापन समिति चयन गरिएको हाे ।

विद्यालयमा पठनपाठन गर्ने करिब ८०० विद्यार्थीहरुकाे शिक्षा माथि खेलवाड गर्दै २८० अभिभावक रहेको विद्यालयमा आफु मातहतका ९० जना अभिभावकहरुलाई मात्र बाेलाएर विद्यालय व्यवस्थापन समिति चयन गरिएकाे स्थानीय अभिभावकहरुकाे गुनासो समेत रहेको छ ।

विद्यालयका प्रधानाध्यापक हरिपाल यादव र वडा अध्यक्ष कैलाश यादवले ९० जना अभिभावकहरुलाई भेला गराई मनाेमानि ढंगले विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यार्थीहरुकाे भविष्यलाई अन्धकार बनाउने उदेश्यले उनिहरुकाे शिक्षा माथि खेलवाड गर्दै राम्रो संग लेख्न समेत नजान्नेलाई विद्यालय व्यवस्थापन समितिकाे सदस्य बनाई मनाेमानि ढंगले विद्यालय व्यवस्थापन समिति चयन भएको स्थानीयले गुनासो गरेका छन ।

विगतकाे समयदेखि विद्यालय व्यवस्थापन समिति मनाेमानि ढंगले चयन गर्दै अाईरहेकाे भन्दै यस पालि समेत मनाेमानि ढंगले विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ । वडा अध्यक्ष कैलाश यादव र विद्यालयका प्रधानाध्यापक हरिपाल यादव लगायतकाे संलग्नमा मिलाेमताेमा मनाेमानि ढंगले चयन गरिएको स्थानीय समाजसेवीहरुले चयन गरिएको विद्यालय व्यवस्थापन समिति खारेज गर्ने माग समेत गरेका छन ।

साथै सम्पूर्ण अभिभावक, समावेसी, जनप्रतिनिधि र सर्वदलीय बैठक बाेलाई पुन विद्यालय व्यवस्थापन समिति चयन गर्ने स्थानीय अभिभावक र समाजसेवीहरुले मिडिया मार्फत सरावल शिक्षा कार्यलय र जिल्ला प्रशासन कार्यलय संग माग गरेको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.