Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कृष्णनगरका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा प्रयोगशाला परीक्षण गरि औषधि वितरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन २५, २०७८ मा प्रकाशित

कपिलवस्तु, फागुन २५ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयमा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं १२ को सहयोगमा ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकको चेकजांच कार्यक्रम सम्पन्न भएको छl

उद्घाटन सत्र कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका वडा नं १२ का वडाध्यक्ष छेदि प्रसाद यादव, प्रमुख अतिथिमा प्रवेश श्रीवास्तव, अतिथिमा वडा सदस्य गिरिराज मिश्र, राजमति सोही विद्यालयका प्रधानाध्यापक घनश्याम प्रसाद चतुर्वेदी, जिल्लाका वरिष्ठ कविराज हरिलाल उपाध्याय, डा. लक्ष्मी भुषाल, वैद्य खुमा केसी, पैथालोजिष्ठ रिता श्रेष्ठ, नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर नगर समिति सदस्य अरविंद कुमार सिंह, प्रतिमा विश्वकर्मा लगायत रहेका थिए l

उद्घाटन कार्यक्रममा स्वागत मनत्वय अरविंद कुमार सिंहले राख्नुभयो l कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रीवास्तवले कार्यक्रमको औचित्य एवं महत्व बारे बताउनुभयो l त्यसैगरी वडाध्यक्ष यादवले वडाका जेष्ठ नागरिकको समस्यालाई मध्यनजर गरि जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत वडाबाट सहयोग गरिएको बताए l

उक्त कार्यक्रममा ७० बर्ष भन्दा माथिका १६५ जेष्ठ नागरिकको चेकजांच गरिएको र मधुमेह, रक्तचाप, वातव्याधि लगायत रोगको स्वास्थ्य परिक्षण प्रयोगशाला परीक्षण गरेर औषधि समेत वितरण गरिएको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका प्रमुख कविराज नागेश्वर मिश्रले जानकारी दिएका छन् l

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.