Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाल्हिनन्दन गाउँपालिकाद्वारा युवा युवतीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन २६, २०७८ मा प्रकाशित

महेश यादव
नवलपरासी, २६ फागुन । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाद्वाारा युवा युवतीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । एविसि नेपालद्वारा गठित सिद्धार्थ युवा क्लबका युवा युवतीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको हाे ।

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले युवा युवतीहरुकाे खेलकुदलाई मध्य नजर गर्दै एक लाख बराबरकाे खेलकुद सामाग्री वितरण गरेको बताउनुभएको हाे । वर्तमान समयमा देशकाे विकासकाे लागि तथा युवा युवतीहरुलाई खेलप्रतिकाे रुचि चाहना र शारीरिक स्वास्थ्य र तन्दुरुस्त समेत बनाउने उद्देश्यले खेलकुद सामाग्री हस्तान्तरण गरेको बताउनुभएको थियोे । उहाँले एविसि नेपाललाई धन्यवाद दिदै युवा युवतीहरुकाे उज्ज्वल भविष्यकाे कामना गर्दै एविसि नेपालका सुपरभाइजर राजमन बरईलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।

सुपरभाइजर बरईकाे र युवा युवतीहरुकाे पहलमा गाउँपालिकाद्वारा फुटबल, भलिबल, ब्याडमिन्टन, ब्याट, टिसर्ट अादि लगायतका १०००००/- एक लाख बराबरको खेलखुद सामाग्री हस्तान्तरण गरिएको हाे । गाउँपालिका उपाध्यक्ष पवित्री देवी काेहारकाे उपस्थिति र युवा क्लबका अध्यक्ष विपिन राजभर लगायतकाे युवायुवतीहरुकाे टिमलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियोे ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.