Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जेभियर इन्टरेशनल कलेजको सहयोगमा आदर्श माध्यमिक विद्यालय धादिङमा मिसन पुस्तकालय कार्यक्रम सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • फाल्गुन २८, २०७८ मा प्रकाशित

एलन अधिकारी
धादिङ । काठमाडौंको कालोपुल स्थित जेभियर इन्टरेशनल कलेजले धादिङ जिल्ला गजुरी गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा मिसन पुस्तकालय कार्यक्रम फागुन २३ गते सफलता पुर्वक सम्पन्न गरेको छ।

एक पुस्तक एक ज्ञान, एक पुस्तकालय अनेक ज्ञान भन्ने धारणाका साथ ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न आवश्यक पुस्तक उपलब्ध गराउने सो कार्यक्रमका संयोजक यसै कलेजका उपप्राचार्य दिपेन दाहालले जानकारी गराउनु भयो। जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीहरूको सहभागितामा र आदर्श माध्यमिक विद्यालय, गजुरीमा अध्यनरत विद्यार्थीहरको सहभागितामा यस कार्यक्रम सम्पन्न भएको थियो।

सामाजिक रुपान्तरणका लागि सामुदायिक विद्यालय तहमा आगामी दिनहरुमा यसै मिसन पुस्तकालयका साथ मिसन शिक्षा र मिसन आविष्कार कार्यक्रम गर्ने योजना रहेको जेभियर इन्टरनेशनल कलेजका उपप्राचार्य दिपेन दाहालले थप जानकारी गराउनुभएको छ।

ताजा समाचारहरु

IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.