Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

युक्रेनमाथि रसियाले गरेको आक्रमणको विरोध गर्ने रसियाली पत्रकार पक्राउ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र १, २०७८ मा प्रकाशित

काठमाडौं, चैत १ । रसियाले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरेको भन्दै रसिया प्रहरीले सरकारी संचार माध्यममा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार सोमबार बेलुका राज्य नियन्त्रित च्यानल १ टेलिभिजनबाट युरोपियन मुलुकले रसियामाथि लगाएको आर्थिक प्रतिबन्धको समाचार प्रसारण भइहेका बेला सम्पादक मन्डलकी ती महिला कर्मचारी ‘नो वार’ लेखेको पेपर लिएर स्टुडियो छिरेकी थिइन् ।

अर्की महिला सहकर्मीले समाचार वाचन गरिरहेका बेला उनले पछाडिबाट ’नो वार’ लेखेको पेपर देखाएकी थिइन् । लगत्तै प्राविधिकहरुले अर्को स्क्रिन परिवर्तन गरेका थिए । लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको समाचारहरुमा उल्लेख गरिएको छ ।

रसियाले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएको छ । उक्त आक्रमणको विरोध रसियाभित्रै भइरहेका बेला पछिल्लो घटना घटेको हो । रसियाले केही दिनयता युक्रेनमाथिको आक्रमणलाई निरन्तरता दिइरहेको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.