Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गरिब बिदकाे चिनारी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र ९, २०७८ मा प्रकाशित

गरिब बिदकाे चिनारी

गरिब छुँ तर के भन्ने ! हिम्मत हारेकाे छैन
सपना साकार नभए पनि अाँसु झारेको छैन ।

अार्थिक बिहिन छुँ तर मन सानाे पारेकाे छैन
गरिबीमा अल्झेर पनि कर्तव्य छाडेको छैन ।

हिम्मत गर्दा बिद्या अार्जन गरे ता पनि
बिद्धानहरुकाे पाउनु पर्ने ईज्जत देखिएको छैन ।

भन्छन गरिबी हाे मानव जिवनकाे अभिशाप,
तर लाग्छ मैले बाटो बिराएकाे छैन ।

उद्योग ब्यापार गर्नलाई रुपैया पैसा छैन,
जागिर कतै खाउ भने साेर्स फाेर्स छैन ।

ढुँगा माटो गँरुत बल तागत म सँग छैन
हलाे काेदालाे कुटि लिउत अाफ्नाे निजि खेत छैन ।

न त जागिर न त पेन्सन न त कुनै अाधार,
के गरिबलाई याे देशमा बाँच्ने छैन अधिकार ।

लेखक

महेश यादव

ताजा समाचारहरु

FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG_9204

श्री सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीले उठाए विभेदपूर्ण ...

  • जेष्ठ २०, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.