Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सरावलकाे भुजहवामा प्रथम उपाध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताकाे उद्घाटन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र ११, २०७८ मा प्रकाशित

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका – ६ स्थित जनात मा.वि.भुजहवामा प्रथम सरावल उपाध्यक्ष कप खुला भलिबल प्रतियोगिताकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

सरावल गाउँपालिकाकाे आर्थिक सहयाेग तथा सरावल खेलकुद संस्थाकाे सहकार्यमा प्रथम सरावल उपाध्यक्ष कप खुला भलिबल प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभयाे ।सरावल खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवम् संविधानसभा सदस्य बिक्रम खनालकाे प्रमुख आतिथ्यतामा भलिबल प्रतियोगिताकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरी, उपाध्यक्ष उत्तमा कुमारी राय, नेपाली काङ्ग्रेस नवलपरासी जिल्लाका उपसभापति अनिल कुमार गाैड, सरावल गाउँपालिका – ६ का वडाअध्यक्ष कैलाश यादव, वडा नं ७ का वडा अध्यक्ष हैयात अलि धुनिया, समाजसेवी एवम् नेकपा एमालेका नेता सुखाडी प्रसाद चाैधरी, पत्रकार सुरेश यादव, नन्दु यादव, रामजी प्रजापति, सशस्त्र प्रहरी भुजहवाका सई जनक चाैधरी, नेपाल प्रहरी भुजहवाका सई आर.बि महताे, नेपाल गाेल्डेन आईडल सिजन ५ का उपविजेता बिजय कुमार गुप्ता लगायतको उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य जनता मा.वि.सरावल – ६ भुजहवाका प्रधानध्यापक कृष्ण कुश्वाहाले गर्नुभएको थियो भने, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शम्भु प्रसाद यादव, वडा – ६ का अध्यक्ष कैलाश यादव, वडा – ७ का अध्यक्ष हैयात अलि धुनिया, गाउँपालिका उपाध्यक्ष उत्तमा कुमारी राय, गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियाे भने सरावल खेलकुद संस्थाका सचिव दिपक क्षेत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियाे ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.