काठमाडौ । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली क्रकेट टीमलाई प्रधानमन्त्री देउवाले बधाई दिएका छन्।
नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । सामाजिक सञ्जालबाट बधाई दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिएका हुन्।
सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो।























